हामीसँग जोडिनुहोस

यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट सुरू

1 मिनेट

काठमाडौं,३० फागुन ।
यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत पहिलो साताबाट सुरू हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता ६ चैतदेखि ११ चैतसम्म सञ्चालन हुने जानकारी दिएको हो।
क्यानका अनुसार प्रतियोगिता सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सात प्रदेशका ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ग्रुप ए मा सुदूरपश्चिम, कर्णाली,लुम्बिनी र बागमती प्रदेश छन् भने ग्रुप बी मा मधेस, गण्डकी र प्रदेश १ छन्। । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने क्यानले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच चैत ६ गते प्रतिस्पर्धा हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।