हामीसँग जोडिनुहोस

किशोरी बलात्कार आरोपित पक्राउ

1 मिनेट

भक्तपुर, १ चैत । १६ वर्षीया किशोरीलाई बलात्कृत गरेको आरोपमा प्रहरीले २०७८ फागुन ३० गते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा घर सञ्चालन गरि बसेका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई सानोठिमीबाट पक्राउ गरेको छ ।

रोजगारीका लागि खाजा घरमा काम गर्न राखेकी पीडित बालिकालाई २०७८ फागुन २९ गते सोही खाजा घर सञ्चालक ठकुरीले राती सुतेको ठाउँमा गई खाजा घरमै बलात्कार गरेको भन्दै आरोपित बिरुद्ध पीडित किशोरीका आफन्तले २०७८ फागुन ३० गते महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएका थिए ।

भक्तपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरि कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । पीडित किशोरीको भक्तपुर अस्पतालमा फागुन ३० गते स्वास्थ्य परीक्षण गरिएको जानकारी दिदै महानगरीय प्रहरी बृत्त थिमिका डिएसपी नरहरि रेग्मीले २०७८ चैत १ गते बलात्कार गरेको अभियोगमा प्रहरीले ठकुरीलाई पक्राउ गरेका जानकारी दिनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।