हामीसँग जोडिनुहोस

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

0 मिनेट

काठमाडौं, ०९ चैत्र ।
कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डलाई पेनाल्टी टुट आउटमा जित निकालेको थियो । जसमा इटालीले ३–२ गोलको जित निकाल्यो । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।