हामीसँग जोडिनुहोस

एमालेले आज पत्रकार सम्मेलन गर्दै

0 मिनेट

काठमाडौं, २७ चैत्र ।
देशको आर्थिक अवस्थाबारे जानकारी गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । दिउँसो २ बजे तय भएको पत्रकार सम्मेलनमा पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थिति रहनेछ । उक्त कार्यक्रम अघि एमाले अध्यक्ष ओली बागबजारस्थित एक होटलमा आयोजना हुने स्थानीय तह निर्वाचनमा पत्रकारको भुमिका विषयक प्रशिक्षण भेलामा सहभागी हुदैछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।