हामीसँग जोडिनुहोस

आईपीएलमा आज दुईओटा खेल हुदै

0 मिनेट

काठमाडौं, २७ चैत्र ।
इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ बजे सुरु हुने छ । शिर्ष स्थानको कलकत्ता आजको खेलमा जित निकाल्दै आफ्नो स्थान यथावत राख्न चाहन्छ । यस्तै ,सातौ स्थानमा रहेको दिल्ली आज दोस्रो जित निकाल्न चाहन्छ । दोस्रो खेलमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।