हामीसँग जोडिनुहोस

उपचार नपाएर हुम्लाको स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

0 मिनेट

हुम्ला, श्रावण १६ ।  हुम्ला जिल्लामा हिजो बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । यथा लागेपछि बुधबार बिहान ४ बजे नै प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा सुत्केरी र शिशु दुवैको मृत्यु भएको हो ।
हुम्लामा प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नभएको कारण बच्चा तथा आमा अकालमैज्यान गुमाउनुपरेको छ । जिल्लाका महिलाहरुले सानै उमेरमा बिहे भएको कारण पनि आमा र शिशुको मृत्यु दर बढेको हो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।