हामीसँग जोडिनुहोस

बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको दाबी

0 मिनेट

श्रावण १६ । अमेरिकी गुप्तचरले अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेकोदाबी गरेका छन् ।  लगभग ३० वर्ष उमेरका हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गत फेब्रुअरीमा अमेरिकी सरकारले गरेको थियो ।
बिन लादेनलाई अमेरिकाका विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानमा हत्या गरेको थियो । हम्जाले बुवाको हत्याको बदला लिन जिहादीहरुलाई अनुरोध गरिरहेका थिए ।
अमेरिकी गुप्तचरले हम्जा बिन लादेनको मृत्यु भएको जानकारी भएपनि कहाँ र कहिले भयो भन्ने जानकारी उपलब्ध छैन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।