हामीसँग जोडिनुहोस

बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको दाबी

0 मिनेट

श्रावण १६ । अमेरिकी गुप्तचरले अल काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेकोदाबी गरेका छन् ।  लगभग ३० वर्ष उमेरका हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गत फेब्रुअरीमा अमेरिकी सरकारले गरेको थियो ।
बिन लादेनलाई अमेरिकाका विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानमा हत्या गरेको थियो । हम्जाले बुवाको हत्याको बदला लिन जिहादीहरुलाई अनुरोध गरिरहेका थिए ।
अमेरिकी गुप्तचरले हम्जा बिन लादेनको मृत्यु भएको जानकारी भएपनि कहाँ र कहिले भयो भन्ने जानकारी उपलब्ध छैन ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।