
काठमाडौँ, ८वैशाख ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीनु भएको बताउनुभयो ।
चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले कोरोना महामारीमा स्वास्थ्यलाई ध्यानमा राखेर कदम चलिएको बताउनुभयो ।