हामीसँग जोडिनुहोस

वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति

1 मिनेट

काठमाडौँ, ८ वैशाख ।
वीरगञ्ज महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच चुनावी तालमेल हुने भएको छ । एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल हुने जनाएका छन् ।
सहमतिअनुसार महानगरको मेयर एमालेले पाउने छ भने उपमेयरमा लोसपाले उम्मेदवारी दिनेछ । समृद्ध वीरगञ्जको सपना साकार पार्न दुवै पार्टीको सहमति अर्थपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।