हामीसँग जोडिनुहोस

कर्मचारीलाई धम्की दिएकोबारे संसदीय छानबिन समिति गठन गर्न एमालेको माग

1 मिनेट

काठमाडौं,१९ जेठ ।
वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेमार्फत स्वकीय सचिव, मन्त्री र सचिव समेतले कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डमा सुनेपछि त्यसको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको हो ।
बिहान प्रदेश सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।