हामीसँग जोडिनुहोस

सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

0 मिनेट

काठमाडौं,१९ जेठ ।
सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको भाउ आज फेरि ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा पुगेको हो ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।