हामीसँग जोडिनुहोस

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २७० जनामा कोरोना संक्रमण पुष्टि

1 मिनेट

काठमाडौं,२३ जेठ ।
भारतमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि संक्रमण बढेर संक्रमितको सख्या १५ भन्दा धेरै पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४ हजार २ सय ७० जनालाई संक्रमण भएको पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै केरला र महाराष्ट्रमा संक्रमण फैलिरहेको हो । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४ सय ९४ जनालाई संक्रमण भएको पुष्टि भएको छ ।
यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि संक्रमण फैलिन थालेको सञ्चार माध्यमले जनाएका छन् । कोरोना संक्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।