हामीसँग जोडिनुहोस

प्रतिनिधि सभाको बैठक आज पनि, ४ मन्त्रालयबारे छलफल हुने

0 मिनेट

काठमाडौं, २६ जेठ । प्रतिनिधि सभाको बैठक आज (बिहीवार) पनि बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसदको सचिवालयले जानकारी दिएको छ ।
आज प्रतिनिधि सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । यसअघि हिजो पनि विभिन्न ४ वटा मन्त्रालयहरूको छलफल भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।