हामीसँग जोडिनुहोस

एमालेको सचिवालय बैठक आज बस्दै, बैठकमा पालिका चुनावको समीक्षा हुने

0 मिनेट

काठमाण्डौ, जेठ ३० ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।
हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो । बैठकमा पालिका चुनावको समीक्षा, गठन नभएका विभागको विस्तार र पालिकामा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
एमाले सचिवालय बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले पालिका चुनावमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ । यस्तै पार्टीभित्रको अन्तर्घातले पनि चुनावमा सोचेजस्तो नतिजा नआएको एमाले नेताहरुको टिप्पणी छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।