हामीसँग जोडिनुहोस

युइएफए नेसन्स लिगमा पोर्तुगल पराजित

0 मिनेट

काठमाण्डौ, जेठ ३० ।
युइएफए नेसन्स लिगमा पोर्तुगल पराजित भएको छ । गएराति भएको खेलमा पोर्तुगल स्वीट्जरल्याण्डसँग १(० गोल अन्तरले पराजित भएको हो ।घरेलु टोलीको जितमा हरिस सेफेरोभिकले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए ।
सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न सकेन ।
पहिलो जितसँगै ४ खेलबाट ३ अंक जोडेको स्वीट्जल्यान्ड अंकतालिकाको पुछारमै रहेको छ । पोर्चुगल ७ अंकसहित दोस्रो स्थानमा छ । स्पेन ८ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।