हामीसँग जोडिनुहोस

ठूलो परिणाममा कपडा बरामद

0 मिनेट

श्रावण १७ । सशस्त्र प्रहरी बल नम्बर ३८ गुल्म राजस्व भन्सार सुरक्षा बल भैरवाले दिल्लीबाट तस्करी गरेर ल्याइएको कपडा प्रहरीले बरामत गरेको छ । सिटमुनी लुकाएर ६ लाख ५० हजार २५० रुपैयाँ बराबरको सामान बरामत गरिएको थियो ।

ट्रेण्डिङ