हामीसँग जोडिनुहोस

भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा मनाईएको गाईजात्रा (फोटो फिचर)

1 मिनेट

भक्तपुर २७ श्रावन ।
आज काठमाडौं उपत्यका सहित देशभरमा गाईजात्रा मनाईएको छ । भक्तपुरको दरवार स्क्वायर क्षेत्रमा पनि यो पर्व भब्यताका साथ यो पर्व मनाईएको छ ।

आज बिशेष गरी नेवार समुदायले मनाउने गाईजात्राले बिशेष धार्मिक, सस्कृतिक तथा समाजिक महत्व बोकेको छ । नेवार समुदायले मनाउने यो पर्ब पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसवाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरुवात गरेको इतिहास छ । दिवंगत आफन्तको नाममा गाईलाई पुजा गरेर पहेलो बस्त्र लगाईदिएर घुमाउने गरिन्छ । मृतकको शान्किो कामना गर्दै यो पर्व मनाउने गरिन्छ । नेवारी भाषामा यो पर्वलाई सपारु भनिन्छ । जस्मा ‘स’ को अर्थ गाई र ‘पारु’ को अर्थ प्रतिपदता तिथी हो जुनदिन यो पर्व मनाईन्छ । पछिललो समयमा गाईजात्रालाई हास्ँयब्यङ्ग्यसंग जोडेर समेत मनाउने गरिदै आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।