हामीसँग जोडिनुहोस

निर्वाचन आयोग शनिबार पनि आयोग खुल्ने

0 मिनेट

काठमाडौं, २७ साउन ।
काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् ।संघ तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि सार्वजनिक बिदाको दिन पनि उक्त संख्यामा दल दर्ता भएको आयोगले जानकारी दिएको छ ।
आज दल दर्ताको छैठौं दिनसम्म आइपुग्दा दर्ता भएका ४ दलसँगै निर्वाचन प्रयोजनका लागि दर्ता हुने पार्टीहरुको संख्या ३३ पुगेको आयोगका प्रवत्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । । उहाँका अनुसार भोलि शनिबार पनि आयोगमा दल दर्ता गर्न मिल्ने बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।