हामीसँग जोडिनुहोस

बालेन्द्र साहलाई साथ दिनुपर्छ, बञ्चरेडाँडाका नागरिकको माग पनि सम्बोधन गर्नुपर्छ : शर्मा

1 मिनेट

काठमाडौं, ०३ भाद्र ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाण्डौ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित ुकमरेडको जनैु पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाण्डौको फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो । यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाका नागरिककको मागको पनि सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । समस्या समाधानका लागि सङ्घ, प्रदेश र पालिका सबै जिम्मवार हुनुपर्ने उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।