हामीसँग जोडिनुहोस

चुनावअघि माओवादीसँग एकता नहुने अध्यक्ष नेपालको दाबी

0 मिनेट

काठमाडौं, ०७ भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता नहुने दाबी गर्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्नुहुँदैै अध्यक्ष नेपालले माओवादीसँग मिलेर जान प्रारम्भिक चरणको छलफल भएको मात्रै बताउनु भएको हो ।
‘अहिले नेकपा माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्नेबारेमा प्रारम्भिक चरणको कुराकानी थालेका छौ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘एकताको कुरा चुनावभन्दा पहिले सम्भव छैन ।’ त्यस्तै अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लड्ने पनि उहाँले बताउनुभयो । ‘अहिले आआफ्नो पार्टी आआफ्नो चुनाव चिह्नको आधारमा चुनाब लडिन्छ’, अध्यक्ष नेपालले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।