हामीसँग जोडिनुहोस

राष्ट्रपति भण्डारीद्धारा पूर्वसुरक्षा अधिकारीहरूसँग भेट गर्दै

0 मिनेट

काठमाडौं, २३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख तथा अधिकृतहरूलाई बोलाउनुभएको छ ।
आज दिउँसो साढे ३ बजेका लागि राष्ट्रपति भण्डारीले अवकासप्राप्त उच्च सुरक्षा अधिकारीहरूलाई शीतल निवासमा भेटका लागि बोलाउनुभएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार यो भेट दुई महिनाअघि नै तय भइसकेको थियो । राष्ट्रपति भण्डारीले कार्यकाल टुंगिदै गर्दा यसअघि नेपाली सेनाका पूर्वअधिकृतहरूलाई पनि भेटका लागि बोलाउनुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।