हामीसँग जोडिनुहोस

काठमाडौं महानगर कार्यालय घेराउ गर्दै फुटपाथ व्यवसायी

0 मिनेट

काठमाडौं, ३० भाद्र ।
काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ तथा साना व्यापारीले आज आन्दोलन गर्ने भएको छ । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले विरोध प्रदर्शन गर्दै महानगर कार्यालय धेराउ गर्ने भएको हो । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो । फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको महासंघले आरोप लगाएको छ । महासंघले महानगरले निर्मम ढंगले लखेट्न खोजेको पनि आरोप लगाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।