हामीसँग जोडिनुहोस

नेकपा भक्तपुरमा १६८ कार्यकर्ता प्रवेश, भक्तपुरबासीलाई समृद्ध भक्तपुर बनाउने अभियानमा लाग्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको अपील

0 मिनेट

भक्तपुर, १९ श्रावण । सूर्यविनायक नगरपालिका वडा नं. ५ को आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उक्त स्थानका १६८ जना प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा नेमकिपाका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै भक्तपुरवासीलाई नेकपा प्रवेश गरी
भक्तपुरलाई समृद्ध भक्तपुर बनाउने अभियानमा लाग्न अपील पनि गर्नुभएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।