हामीसँग जोडिनुहोस

नेकपा भक्तपुरमा १६८ कार्यकर्ता प्रवेश, भक्तपुरबासीलाई समृद्ध भक्तपुर बनाउने अभियानमा लाग्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको अपील

0 मिनेट

भक्तपुर, १९ श्रावण । सूर्यविनायक नगरपालिका वडा नं. ५ को आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उक्त स्थानका १६८ जना प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा नेमकिपाका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै भक्तपुरवासीलाई नेकपा प्रवेश गरी
भक्तपुरलाई समृद्ध भक्तपुर बनाउने अभियानमा लाग्न अपील पनि गर्नुभएको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।