
१९ साउन । गुमीमा साउन ७ गते बिहानको भारी बर्षले पहिरोमा परी वडा न ३ र ४ का १३ जनाले कालमै ज्यान गुमाउनु परेको थियो । उक्त पहिरो कारण चिरा चिरा पारेको छ । बाँकाी रहेको द्धर समेत जोखिममा छ । पहिरोको त्रासले अझै पुरानो अवस्थामा फर्कन सकेका छैनन् ।पहिरोले वडा न ३ ठूलोलुम्पेकमा ५ जना र वडा न ४ मा ८ जनाको ज्यान गएको छ।