हामीसँग जोडिनुहोस

संविधान नमान्ने केपी ओलीलाई बालकोट पुर्याए जस्तै राष्ट्रपति भण्डारीलाई चपली हाइट पठाउनुपर्छ : नेविसंघ अध्यक्ष शेर्पाको चेतावनी

1 मिनेट

काठमाडौं, ०६ असोज ।
सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) दुजाङ शेर्पाले एमालेले आफ्नो झण्डा बिक्न छोडेपछि राष्ट्रिय झण्डाको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्धमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेका विरोध प्रदर्शनमा अध्यक्ष शेर्पाले केही दिनदेखि एमालेले राष्ट्रिय झण्डाको दुरुपयोग गरी नाटक गरिरहेको बताउनुभयो । संविधान च्यातेर मुलुकमा संकट निम्त्याउन खोज्नेहरूले राष्ट्रिय झण्डा बोकेर भ्रमण सिर्जना गर्न खोजेको उहाँको भनाइ छ । यस्तै उहाँले संसदका दुबै सदनले दोहोर्याए पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको अवज्ञा गरेको उहाँले बताउनुभयो । संविधान नमान्ने केपी ओलीलाई बालकोट पुर्याए जस्तै राष्ट्रपति भण्डारीलाई चपली हाइट पठाउने दिनगन्ती सुरु भएको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।