हामीसँग जोडिनुहोस

‘प्रेम गीत–३’को हिन्दी भर्सन भोली रिलिज नहुने

0 मिनेट

काठमाडौं,०६ असोज ।
‘प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ । नेपाली भर्सन शुक्रबारबाट रिलिज भए पनि हिन्दी भर्सन भने सोमबारबाट रिलिज हुने भएको छ ।

यसको कारण भने निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, आज सञ्चार मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र नै भएको बताएको थियो ।

यसअघि, चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन गरेको चलचित्रलाई नेपाली भन्न नसकिने भन्दै विदेशी भाषाको चलचित्र सरह सेन्सरका लागि कागजात जुटाउन भनेको थियो । निर्माण पक्षले पनि सोही अनुसार कागजात जुटाएपछि सेन्सरका लागि चलचित्र विकास बोर्डले सेन्सर पासका लागि सिफारिस गरेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।