हामीसँग जोडिनुहोस

टी–२० सिरिजमा इंग्ल्याण्डविरुद्ध पाकिस्तान १० विकेटले विजयी

1 मिनेट

काठमाडौं, ०७ असोज । इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पहिलोपटक इंग्ल्याण्डलाई १० विकेटले हराएको हो ।
गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९।३ ओभरमा बिनाविकेटको क्षतिमा पूरा र्गयो । उसका लागि कप्तान बाबर आजमले शतकीय पारी खेले ।
त्यसअघि कराचीस्थत नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो । उसका लागि कप्तान मोइन अलीले आक्रामक ब्याटिङ गरे । योसँगै सात खेलको सिरिज १–१ को स्थितिमा आएको छ । सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।