हामीसँग जोडिनुहोस

उडान बन्दको कार्यक्रम वायुसेवा सञ्चालक संघद्धारा फिर्ता

0 मिनेट

काठमाडौं, ८ असार । नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो।

वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण आज उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताउनुभयो ।

‘वार्तामा सहज वातावरण बनेको बताउनुहुदै उडान बन्दको कार्यक्रम फिर्ता भएको बताउनुभयो । उनले पूर्ण सहमति भने नभएको र आज १२ बजे पुनः बस्ने सहमतिका साथ छलफल भएको बताउनुभयो ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।