हामीसँग जोडिनुहोस

बागलुङको पहिरोको नयाँ अपडेट, मृत्यु हुने संख्या ३ पुग्यो

0 मिनेट

बागलुङको तमानखोला गाउँपालिका – ४ सन्टारकामा पहिरोले पाँच घर बगाउँदा ४५ वर्षीय पञ्चकुमारी श्रीपाली, ७९ वर्षीया अन्सारी श्रीपाली र उनका नाती १२ वर्षीय प्रविण श्रीपालीको मृत्यु भएको छ । घटनास्थलबाट पाँच जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ट्रेण्डिङ