हामीसँग जोडिनुहोस

सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने सहमति, कांग्रेस र राजपाले छाडे माग

0 मिनेट

श्रावण २० । विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गरेका छन् । यो सँगै सदनको अवरोध हटेको छ । सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने सहमति भएको छ । यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

ट्रेण्डिङ