श्रावण २० । अर्थमन्त्रालयले साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीले नयाँ तलब सार्वजानीक भएको छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतको नयाँ तलब तय गरिएको छ ।
हेर्नुहोस नयाँ तलबमान तथा सुविधा