हामीसँग जोडिनुहोस

स्नातक तहको पठनपाठनसहित रोम्बस नेशनल कलेज संचालन

0 मिनेट

श्रावण २० । भक्तपुरमा नयाँ कलेज सञ्चालनमा आएको छ । शिक्षाको केन्द्र र उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा चिनिएको भक्तपुरमाा स्नातक तहको पठनपाठन हुनेगरी कमलविनायक क्षेत्रमा रोम्बस नेशनल कलेज सञ्चालनमा आएको हो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र द्वन्द्व व्यवस्थापनविद् बालानन्द शर्माले संयुक्त रुपमा कलेजको उद्घाटन गर्नुभयो । चाँगुनारायण नगरपालिका वडा नं.७ वागेश्वरीमा यही शैक्षिक सत्रदेखि स्नातक तहमा बीएसडब्लू र बीबीएसको पठनपाठन गर्ने गरी कलेज सञ्चालनमा ल्याइएको कलेजका प्रिन्सिपल डा. राजेन्द्र कोजूले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।