हामीसँग जोडिनुहोस

कांग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटी अस्पताल भर्ना

0 मिनेट
PIC: Facebook

श्रावण २१ । कांग्रेस नेता प्रकाशमान सिंह अस्वस्थ भई मेडिसिटी अस्पतालमा भर्ना हुनुभएकाे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंह सोमबार अस्पताल जानुभएको थियो । उहाँ केहिदिनदेखि घरमै आराम गरिरहनुभएको थियो ।

ट्रेण्डिङ