हामीसँग जोडिनुहोस
Latest
आइतवार, असार २२, २०८२

कीर्तिमानी आरोही कामीरिता शेर्पाद्धारा २७ औँ पटक सगरमाथा आरोहण

0 मिनेट

जेठ ३, काठमाण्डौ ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।

कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

२०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गर्नुभएको थियो ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पादावा शेर्पा हुनुहुन्छ । उहाँ २६ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।