हामीसँग जोडिनुहोस

कर्मचारीलाई अध्ययनको लागि विदा नदिने, कार्यालयकाे टेलिफोन निजी प्रयोजन गर्नेलाई नियन्त्रण गरिनेः मन्त्री पण्डितको

0 मिनेट

श्रावण २१ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पार्नुभएको छ ।
मन्त्री पण्डितले विदेशमा गएर जागिर खाँदै अध्ययन गर्ने कर्मचारीलाई मध्यनजर गरेर उचित कारण पेश गनरी विदेश अध्ययनमा जान नदिने उल्लेख गर्नुभएको हो । अध्ययनको लागि उचित नठानेमा विदेश जान नपाउने उहाँले बताउनुभयो ।
उहाँले कर्मचारीले कार्यलय समयमा निजी प्रयोजनको लागि टेलिफोन पनि प्रयोग गर्न नदिने अडान लिनुभयो र यस्ता दुरुपयोग गर्ने कर्मचारीलाई नियन्त्रण गर्ने बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।