हामीसँग जोडिनुहोस

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेट्दै

0 मिनेट

काठमाडौं,२६ साउन।

सभामुख देवराज घिमिरेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन्।

बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।

भेटमा संसदमा भएको अवरोधको बारेमा चासो राखेका थिए। एमालेको अवरोधका कारण लामो समयदेखि चलेको छैन। गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ। सरकार भने छानबिन समिति नबनाउने अडानमा छ। दुवैको अडानका कारण संसद चल्न सकेको छैन।

आज राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लागेका हुन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।