हामीसँग जोडिनुहोस

शहीद धर्मभक्त राष्ट्रियप्रत्यारोपण केन्द्रमा १८ औं कलेजो प्रत्यारोपण

1 मिनेट

भक्तपुर, २९ पुस । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगाता दुई दिनमा दुई वटा कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । यही पुस २७ र २८ गते सफलतापूर्वक दुईवटा कलेजो प्रत्यारोपण गरिएको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले केन्द्रले हालसम्म १८ जनाको कलेजो र एक हजार १८१ जनाको मृर्गौला प्रत्यारोपण सम्पन्न भएको बताउनुभयो ।
डा. श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपणले नियमितता पाएसँगै २०८० सालमा मात्र १० जनाको कलेजो र १३८ जनाको मृर्गौला प्रत्यारोपण गरी सकेको छ ।

सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण संसारकै सबैभन्दा सस्तोमा गुणस्तरीय सेवा दिने गरेको यस केन्द्रमा जिवित अंगदाताबाट र मस्तिष्क मृत्यू पश्चातहुने अंगदानबाट समेत प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।