हामीसँग जोडिनुहोस

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

0 मिनेट

२१ चैत्र,काठमाडौं ।

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।

संघीय संसद् सचिवालयले चैत्र २८ गते अपरान्ह १स् १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।

यसअघि यही चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालि रहेको छ ।

 

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ