हामीसँग जोडिनुहोस

डीएसपी बाट बढुवा भएका एसपीलाई दर्ज्यानी चिह्न प्रदान

0 मिनेट

२३ चैत, काठमाडौं ।

प्रहरी नायव उपरीक्षक डीएसपीबाट प्रहरी उपरीक्षक –एसपी०मा बढुवा भएका ८ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आईजी बसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

२१ चैतमा जनपदतर्फका ८ डीएसपी एसपीमा बढुवा भएका थिए । त्यस्तै प्राविधिक डीएसपीलाई पनि एसपीमा बढुवा गरिएको थियो ।

दज्र्यानी चिन्ह प्रदान गरेकाहरुो पदस्थापन भने हुन बाँकी नै छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।