हामीसँग जोडिनुहोस

डिजेल र पेट्रोलको मुल्य बढ्यो, ग्याँसको मुल्य घट्यो,

0 मिनेट

श्रावण २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ५० पैसा प्रतिलिटर मूल्य बढाएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाइएको छ ।
भारतीय आयल कर्पोरेसनले १६ साउनमा पठाएको नयाँ मूल्य सूचीमा ग्यासको मूल्य घटेर आएकाले नेपाली बजारमा पनि मूल्य घटाएर उपभोक्तालाई राहत दिएको प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेपछि आजदेखि ग्यासको प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँमा उपलब्ध हुनेछ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ९ र डिजेल ९७ रुपैयाँमा बिक्री हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।