
श्रावण २३ । दूधपाटी, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र आउने क्रममा नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक जिल्लास्तरीय नेता अस्पताल आउनेक्रममा बाटोमै पक्राउ परेका छन् । श्रेष्ठ मृगौलाको रोगले ग्रसित रहेको र उपचार गर्न आएका उनलाई अस्पताल सम्म पनि पुग्न नदिई पक्राउ गरिएको श्रेष्ठको पारिवारिक श्रोतले जनाएको छ । प्रतिबन्धित पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ परिरहेका समयमा उनलाई पक्राउ गरी सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पु¥याईएको छ ।