हामीसँग जोडिनुहोस

कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने

0 मिनेट

१२ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने भएका छन् ।

कांग्रेस संसदीय दल, कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको १५ दिनको पारिश्रमिक राहतका लागि सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी लगायतका आवश्यक पूर्वाधार यथाशिघ्र पुनःर्निर्माण गर्न सरकारलाई अनुरोध गरेको छ । साथै बाढी पहिरोमा परेर घरबारविहीन भएकाहरुको उचित पुनस्र्थापना गर्न पनि आग्रह गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।