हामीसँग जोडिनुहोस

माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा

0 मिनेट

२२ पुस, काठमाडौं।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगत दोस्रो दिनको बैठक सम्पन्न भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।

दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको संगठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका छन् ।  बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ ।भोलि विहान ११ बजेदेखि फेरि सुरु हुने र नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।  आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।