हामीसँग जोडिनुहोस

बिजेश्वरीमा प्रहरीको गोली चल्यो, घाइते भएका एकजना पक्राउ

0 मिनेट

२४ श्रावण काठमाडौं । काठमाडौँको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंका विभिन्न क्षेत्रमा अपराधिक क्रियाकलापमा संलग्न लोप्चन भन्ने मिलन लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवाली ले बताए ।
लामाको घुँडामुनि गोली हानेरे नियन्त्रणमा लिईएको हो । घाइते लामलाई प्रहरीले तत्कालै अस्पताल लगेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।