हामीसँग जोडिनुहोस

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ छायांकन भाद्र ३ बाट

0 मिनेट

काठमाडौं, श्रावण २४ । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ‘सेन्टी भाइरस’ नामक फिल्म निर्माण गर्नुहुने भएका छन् । भाद्र ३ गतेबाट छायांकन सुरु हुने जानकारी फिल्मका निर्देशक रामबाबु गुरुङले जानकारी दिनुभयो ।
फिल्मकोे नाफाको १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग र पाँच प्रतिशत रकम कलाकार संघको भवन निर्माणमा प्रदान गरिने जानकारी कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।