
काठमाडौँ, १६ जेठ।

सरकारले उपत्यकामा आगामी जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिएको छ।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
Related

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु, पाँचदिने तालिम सम्पन्न
एमाले अध्यक्ष केपी ओलीद्धारा अस्पतालमा पितालाई श्रद्धाञ्जली अर्पण, पुगे सचिव महेश बस्नेतसहित नेताहरु
सानले मनायो विश्व मृर्गौला दिवस
देशभक्त र इमान्दार युवा जनशक्ति राजनीतिमा आउनु पर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें
विरामीको उपचारमा अस्पतालहरुले दिने सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनु आवश्यक : स्वास्थ्य मन्त्री शर्मा

पाँच युवा व्यवसायीले शुरु गर्दै ‘जर्मन होम हस्पिटालिटी’ को नाममा भक्तपुरकै पहिलो ठूलो व्यापारिक केन्द्र

बिक्री भएको कमल पोखरी सार्वजनिकनै हुने उच्च अदालतको फैसला, भक्तपुर अदालतको फैसला सदर, बोडेवासीले मनाए खुसीयालाी

बोडेको ऐतिहासिक कमल पोखरीको मुद्धाको किनारा लाग्दै, फैसलाका दिन उच्च अदालत जान थिमिका बासिन्दालाई आव्हान

महेश बस्नेतको प्रचण्डलाई चेतावनी ‘मनोहरा फाँटबाटै लखेट्न नपरोस’