हामीसँग जोडिनुहोस

स्वीस रेडक्रसको मुख्यालयमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री

1 मिनेट

स्वीट्जरल्याण्ड । चांगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा स्वीस रेडक्रसको सहयोगमा सञ्चालित सहारा परियोजनाकोबारेमा बर्न स्थीत स्वीस रेडक्रसको मुख्यालयमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र परियोजनाकोतर्फबाट दिने थापाले चयहाँको तर्फबाट प्रस्तुतिकरण राख्दै छलफल गर्नु भएको छ ।

छलफलमा नेपालबाट भएका रेडक्रसका गतिबिधि, सामाजिक कार्य र चाँगुनारायणमा सञ्चालन भएको परियाृजनाको उपलब्धीका बारमा जानकारी प्रस्तुत गरिएको थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीसहितले स्वीट्जरल्याण्डको उमेरमैत्री शहर बीलको सामुदायिक केन्द्र अबलोकन भ्रमण समेत गर्नुभयो । अवलोकन भ्रमणका क्रममा अन्तरक्रिया समेत गरिएको थियो ।

त्यस्तै यहाँका अनुकरणात्मक सिकाईहरुलाई आगामी बार्षिक कार्य योजनामा समाबेश गर्ने नगर प्रमुख जीबन खत्रीले अन्तरक्रियाका चरणमा यहाँको अबस्था, चनौती र आवश्यकताकाबारेमा जानकारी गराउनुयो । उहाले नगरकोट भ्रमण बर्ष २०२५र२०२६ को अवसरमा चांगुनारायण नगरकोट भ्रमणको लागि निमन्त्रणा गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।