हामीसँग जोडिनुहोस

राससको महाप्रबन्धकमा सन्दीप राई

0 मिनेट

काठमाडौँ , २६ साउन । राष्ट्रिय समाचार समितिका (रासस) को महाप्रबन्धकमा सन्दीप राई नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अन्तर्वार्ता र प्रस्तुतीको माध्यमबाट छोटो सूचीमा पठाएको तीन जना मध्येबाट सोमबार सबेको मन्त्रिपरिषद् बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

राईसँगै छोटो सूचीमा टीका बस्नेत र नवराज महतारा पनि सफारिस हुनुभएको थियो । राईलाई आगामी चार वर्षका लागि मन्त्रीपरिषद्ले राससको महाप्रबन्धकमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

ट्रेण्डिङ