हामीसँग जोडिनुहोस

नेपाल विद्युत प्राधीकरण ७ अर्ब नाफामा

1 मिनेट

काठमाडौं २८ श्रावण । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५÷०७६ मा ७ अर्ब २० करोड नाफा भएको बताउनुभएको छ । आर्थिक वर्ष २०७४÷७५ मा साढे २ अर्ब मात्र नाफा भएको थियो । यो नतीजा आर्थीक बर्ष २०७४÷०७५ मा भन्दा १४९ प्रतिशतले धेरै हो ।
यस्तै ब्याज र रोयल्टी गरी गएको आर्थिक वर्षमा प्राधिकरणले १५ अर्ब ५९ करोड रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरेको छ । यस्तै चुहावट पनि १५।३२५ मा झरेको छ । यो अघिल्लो वर्ष भन्दा ५।१३ प्रतिशतले कमी हो । आव २०७४÷०७५ मा चुहावट २०।४५५ रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।