हामीसँग जोडिनुहोस

प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकारले रक्षाबन्धन पर्वको अवसरमा विदा दिने

0 मिनेट

काठमाडौं, श्रावण २९। हिन्दु धर्मावलम्बीहरूको रक्षाबन्धन पर्वको अवसरमा प्रदेश २ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । रक्षाबन्धन पर्वको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको सबैलाई शुभकामना दिएका छनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत श्रावण ३० गते बिहीवार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को श्रावण ८ गतेको निर्णय अनुसार जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।